तपाईंसँगै बढ्ने बचत Savings that work with you.

तपाईंको आर्थिक लक्ष्यसँग मेल खाने बचत योजनाहरू — दैनिक, आवधिक, मुद्दती र बालबालिकाको भविष्यका लागि। Savings plans that match your financial goals — daily, recurring, fixed, and for your child's future.

उच्च दरHighest rate

मुद्दति बचत खाता

Fixed Deposit

ब्याजInterest
8–11%
न्युनतमMin.
रु. ५,०००Rs. 5,000
  • न्युनतम रु ५,०००/– देखि खाता संचालन गर्न सकिने।Min Rs. 5,000 to open account.
  • ब्याज दर वार्षिक ०८–११% प्रदान गरिने।Annual interest rate 8–11%.

मानव बचत खाता

Manav Savings · खाता नं. १२

ब्याजInterest
6.5%
न्युनतमMin.
रु. १,०००Rs. 1,000
  • रु १,०००/– बाट खाता संचालन गर्न सकिने।Min Rs. 1,000 to open.
  • दैनिक मौज्दातमा ६.५% ब्याज प्रदान गरिने।6.5% on daily balance.
  • दैनिक रुपमा रकम राख्न तथा झिक्न सकिने।Deposit/withdraw daily.

नारी बचत खाता

Women's Savings · खाता नं. १४

ब्याजInterest
6.5%
न्युनतमMin.
रु. १,०००Rs. 1,000
  • रु १,०००/– बाट खाता संचालन गर्न सकिने।Min Rs. 1,000 to open.
  • दैनिक मौज्दातमा ६.५% ब्याज प्रदान गरिने।6.5% on daily balance.
  • दैनिक रुपमा रकम राख्न तथा झिक्न सकिने।Deposit/withdraw daily.
लोकप्रियMost popular

नियमित बचत खाता

Recurring Savings · खाता नं. १५

ब्याजInterest
8–10%
न्युनतमMin.
मासिक रु. १,०००Rs. 1,000/mo
  • मासिक रु १,०००।– बचत गर्न सकिने।Monthly Rs. 1,000 deposit.
  • दैनिक मौज्दातमा ८–१०% ब्याज प्रदान गरिने।8–10% on daily balance.
  • आपतकालिन अवस्थामा एक महिनासम्मको लागि निःशुल्क सापटी।Free emergency loan for 1 month.
  • शेयर पुँजिको दुई गुणा भन्दा बढि रकम शेयर बचत खातामा रकमान्तर हुने।Excess transferred to share savings annually.

शेयर बचत खाता

Share Savings · खाता नं. ११

ब्याजInterest
8–10%
न्युनतमMin.
वार्षिकAnnual
  • नियमित बचतबाट शेयर पुँजिको दुई गुणा सम्म रकम वार्षिक बचत गरिने।Regular savings transferred annually.
  • दैनिक मौज्दातमा ८–१०% ब्याज प्रदान गरिने।8–10% on daily balance.
  • संस्थाको आवश्यकता र सदस्यको ईच्छा अनुसार शेयरमा थप गरिने।Can convert to shares as needed.

खुत्रुके बचत खाता

Piggy-bank Savings · खाता नं. १३

ब्याजInterest
6.5%
न्युनतमMin.
रु. १,०००Rs. 1,000
  • न्युनतम रु.१,०००।– देखि स्वेच्छिक बचत गर्न सकिने।Min Rs. 1,000 voluntary savings.
  • दैनिक मौज्दातमा ६.५% ब्याज प्रदान गरिने।6.5% on daily balance.
  • १६ वर्ष मुनिका बालबालिकालाई समावेश गरिने।For children under 16.

बाल भविष्य बचत खाताChild's Future Savings

खाता नं. १६Account No. 16

ब्याजInterest
8–10%
भुक्तानीPayout
१६ वर्ष16 yrs
  • न्युनतम रु.१,०००।– देखि स्वेच्छिक बचत गर्न सकिने।Min Rs. 1,000 voluntary savings.
  • दैनिक मौज्दातमा ८–१०% ब्याज प्रदान गरिने।8–10% on daily balance.
  • दैनिक, मासिक, वार्षिक रुपमा बचत गर्न सकिने।Deposit daily, monthly, or yearly.
  • बालबालिका १६ वर्ष पुगेपछि एकमुष्ठ रकम प्रदान गरिने।Lump sum payout at age 16.
  • आपतकालिन अवस्थामा एक महिनासम्मको लागि निःशुल्क सापटी।Free emergency loan for 1 month.

थप जानकारीका लागि कार्यालयमाFor more info, सम्पर्कcontact us गर्नुहोला।