तपाईंको भरोसा,
हाम्रो प्रतिबद्धता।
Your trust,
our commitment.
आजको सानो बचतले नै गरौं भविष्य सुनिश्चित
गोंगबु, काठमाडौंमा रहेको सदस्य-स्वामित्वको बचत तथा ऋण सहकारी — बचत, ऋण र आर्थिक समृद्धिमा सदस्यहरूसँगै अगाडि बढ्दै। A member-owned savings & credit cooperative from Gongabu, Kathmandu — walking alongside members towards financial wellbeing.
समुदायसँगै हिँड्ने सहकारीA cooperative that walks with the community
एकका लागि सबै र सबैका लागि एक — यही सिद्धान्तमा विश्वास गर्दै २०६८ साल माघ २४ गते स्थापित त्रिफला बचत तथा ऋण सहकारी संस्था आफ्ना सदस्यहरूको आर्थिक समृद्धि र समुदायको समग्र विकासका लागि समर्पित छ। Founded on Magh 24, 2068 B.S. with the principle of "all for one, one for all" — Triphala Savings & Credit Cooperative is dedicated to the financial prosperity of its members and holistic community development.
घरघरमा छरिएको सानो पूँजीलाई एकत्रित गरी उत्पादनमूलक क्षेत्रमा लगानी गर्दै सदस्यहरूलाई आत्मनिर्भर बनाउनु हाम्रो लक्ष्य हो। Our goal is to pool small household savings and invest them productively, making every member self-reliant.
पूरा कथा पढ्नुहोस्Read our full storyतपाईंको आवश्यकता अनुसार आर्थिक सेवाFinancial services tailored to your needs
बचतSavings
दैनिक, आवधिक, मुद्दती र बालबालिकाको भविष्यका लागि ७ बचत योजना। ११% सम्म ब्याज।7 savings accounts — from daily-balance to fixed deposits. Up to 11% interest.
- मुद्दती बचत — ११% सम्म ब्याजFixed deposit — up to 11%
- नियमित र शेयर बचतRegular & share savings
- बाल भविष्य बचतChild future savings
ऋण / कर्जाLoans
घरायसी, व्यवसाय, शिक्षा, हायर पर्चेज लगायत ९ प्रकारका कर्जा। ब्याज दर: १४–१५%।9 loan types for every need. 14–15% interest.
- व्यवसाय / घर जग्गा कर्जाBusiness / property loans
- शैक्षिक कर्जाEducation credit
- हायर-पर्चेज कर्जाHire-purchase
अन्य सेवाहरूOther Services
बिमा, बिल भुक्तानी, रेमिटान्स, सवारी कर — दैनिक जीवनमा चाहिने सेवाहरू।Insurance, bill payments, remittance, vehicle tax — everyday services.
- बिजुली, पानी, टेलिफोन बिलUtility bills
- रेमिटान्स / बीमाRemittance / Insurance
- सवारी कर भुक्तानीVehicle tax
पहिले नै EMI थाहा पाउनुहोस्Know your EMI before you commit
कर्जा लिनु अघि नै मासिक किस्ता कति पर्छ, कुल ब्याज कति हुन्छ — सबै एकै ठाउँमा गणना गर्नुहोस्।Calculate your monthly instalment and total interest — all in one place before you apply.
EMI गणना गर्नुहोस्Calculate EMIसूचनाहरूNotices & announcements
हामीलाई डोर्याउने सात सिद्धान्तSeven principles that guide us
सदस्यता नै समृद्धिको पहिलो पाइला हो।Membership is the first step towards prosperity.
बचत खाता खोल्न, कर्जा बारे बुझ्न, वा सहकारीको बारेमा थप जान्न — कार्यालयमा आउनुहोस् वा फोन गर्नुहोस्। हामी तपाईंलाई सजिलो भाषामा सबै कुरा बुझाउँछौं। To open a savings account, learn about loans, or know more about the cooperative — visit our office or call us. We explain everything in simple terms.