हामी कसका लागि खडा छौं।What we stand for.
हाम्रो उद्देश्य, दृष्टिकोण, र हामीलाई हर दिन डोर्याउने सहकारी सिद्धान्तहरू। Our mission, vision, and the cooperative principles that guide us every day.
सात सहकारी सिद्धान्तहरूThe seven cooperative values
खुला तथा स्वेच्छिक सदस्यता
सेवा प्रयोग गर्न चाहने र जिम्मेवारी स्वीकार गर्ने जो कोही पनि स्वागत छ।Anyone who needs our services and accepts responsibilities is welcome.
लोकतान्त्रिक नियन्त्रण
एक सदस्य, एक मत। सबैको समान अधिकार।One member, one vote. Equal weight for all.
सदस्यहरुको आर्थिक सहभागीता
सदस्यहरू समान रूपमा पूँजीमा योगदान गर्छन्। बचत सदस्यहरूलाई फर्कन्छ।Members contribute equitably. Surplus returns to members.
स्वायत्तता र स्वतन्त्रता
हामी सदस्यहरूद्वारा नियन्त्रित स्वायत्त संस्था हौं।Self-help organisation controlled by our members.
शिक्षा, तालिम र सूचना
सदस्य, कर्मचारी र जनतालाई आर्थिक साक्षरतामा लगानी।We invest in financial literacy for all.
सहकारीहरुबिच सहयोग
अन्य सहकारीसँग मिलेर काम गर्छौं — आन्दोलन सञ्जालबद्ध हुँदा बलियो हुन्छ।The movement is stronger when networked.
समुदाय प्रति चासो
सदस्यभन्दा पर, हामी समुदायको दिगो विकासका लागि काम गर्छौं।We work for sustainable development of our communities.